नसर्ने रोग पहिचानका लागि अभियान स‌चालनमा

 २०८१-११-०६


प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी, दाङमा नसर्ने रोग पहिचानका लागि अभियान संचालनमा आएको छ । अभियान यहि फागुन मसान्त सम्म संचालनमा आउने नि.निर्देशक अर्जुन राज शर्माले जानकारी दिनु भयो ।

http://localhost/gov_p5ayurveda/public/uploads/editor/files/67b43a4d81905whatsapp%20image%202025-02-16%20at%2010_09_40%20(2).jpeg

 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, काठमाण्डौँको परिपत्र अनुसार अभिया संचालनमा आएको शर्माले जानकारी दिनु भयो । अभियानमा नि:शुल्क रक्तचाप परीक्षण, BMI परिक्षण, ब्लड सुगर परीक्षण, पिसाब परीक्षण र स्वास्थ्य परामर्श  संचालन हुने सूचना अधिकारी बसन्त बहादुर के.सीले जानकारी दिनुभयो ।