२०८१-११-२७
हालसालै कन्सल्टेन्ट आयुर्वेद विज्ञ (नवौँ तह) मा बढुवा हुनुभई यस चिकित्सालयको पदस्थापनासँगै निमित्त निर्देशकको समेत जिम्मेवारी पाउनुभएका डा. प्रवेश श्रीवास्तवज्यू र मन्त्रालयबाट छात्रवृत्ति करार अन्तर्गत यस चिकित्सालयमा हाजिर हुन आउनुभएका डा. सागर पोख्रेलज्यूलाई चिकित्सालयमा स्वागत गर्दाका झलकहरू-
डा.द्वयलाई पुन: हार्दिक स्वागत छ ।साथै बधाई एवम् सफल कार्यकालको शुभकामना !